Choto Khabar Logo

कांग्रेसमा विवादबीच पुस २७–२८ मा विशेष महाधिवेशन आह्वान

२०८२ पौष २३
कांग्रेसमा विवादबीच पुस २७–२८ मा विशेष महाधिवेशन आह्वान
बाध्यकारी अवस्थामा आफूहरूले विशेष महाधिवेशन आह्वान गरिएको विशेष महाधिवेशन पक्षधरले जनाएको छ ।
नेपाली कांग्रेसमा विवाद चर्किँदै जाँदा विशेष महाधिवेशन आह्वान गरिएको छ। विशेष महाधिवेशन पक्षधरले पुस २७–२८ गते काठमाडौंमा महाधिवेशन गर्ने घोषणा गरेका छन्। १५औँ महाधिवेशन समयमा नहुँदा विशेष महाधिवेशन अपरिहार्य भएको विशेष महाधिवेशन पक्षधरको दाबी छ। सचिवालयले तयारी पूरा गरेको जनाएको छ भने देउवा पक्षले निर्वाचनअघि सम्भव नभएको बताएको छ।

Tags:

#नेपालीकांग्रेस #विशेषमहाधिवेशन #विवाद #राजनीतिकखबर #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू