रवि–बालेनबीच ४ घण्टा छलफल, सुकुम्बासी समस्या र पार्टी नेतृत्वबारे केन्द्रित
२०८३ असार २८

रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच राजनीतिक समसामयिकता, सुकुम्बासी समस्या र रास्वपाको संगठन विस्तारबारे लामो छलफल भएको छ।
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच बूढानीलकण्ठस्थित निवासमा चार घण्टाभन्दा बढी छलफल भएको छ। समसामयिक राजनीतिक अवस्था, सुकुम्बासी समस्या समाधान, महाधिवेशनपछि बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनलगायत विषयमा कुराकानी भएको स्रोतले जनाएको छ। बालेनलाई रास्वपाको वरिष्ठ नेता मनोनित गर्ने सहमति पनि पुनः छलफलमा आएको बताइएको छ।
Tags:
#रास्वपा #रविलामिछाने #बालेनशाह #राजनीति #सुकुम्बासी #महाधिवेशन #पदाधिकारी #नेपाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

