यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय
२०८३ भाद्र ३

मन्त्रिपरिषद्ले अनुदान, शिक्षा, हवाई सेवा, विधेयक र कर्मचारी व्यवस्थापनसहित ११ वटा महत्वपूर्ण निर्णय गरेको छ।
सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक गरेको छ। बैठकले जापानबाट त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोल सुधारका लागि २ अर्ब ७३ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने, बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँ बढाउने निर्णय गरेको छ। साउदीसँग हवाई सेवा सम्झौता, विभिन्न विधेयक संसद्मा पेश र कमलप्रसाद भट्टराईलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ।
Tags:
#छोटोखबर #मन्त्रिपरिषद् #सरकार #मन्त्रिपरिषद्निर्णय #शिक्षा #विद्यालयकर्मचारी #जापानअनुदान #त्रिभुवनविमानस्थल #हवाईसेवा #नेपालसरकार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४