Choto Khabar Logo

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा

२०८३ भाद्र ८
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा
कांग्रेसको आधिकारिकता विवाद सर्वोच्चमा विचाराधीन रहँदा देउवा र खड्काले १५औँ महाधिवेशन रोक्न माग गरेका छन्।
नेपाली कांग्रेसको आधिकारिकता विवादबीच पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशन रोक्न माग गर्दै छुट्टाछुट्टै निवेदन दिएका छन्। विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वले महाधिवेशनको तालिका सार्वजनिक गरेपछि उनीहरू सर्वोच्च पुगेका हुन्। पार्टीको आधिकारिकता विवाद टुंगो नलागेसम्म महाधिवेशनका सबै कार्यक्रम रोक्न उनीहरूको माग छ।

Tags:

#छोटोखबर #नेपालीकांग्रेस #शेरबहादुरदेउवा #पूर्णबहादुरखड्का #सर्वोच्चअदालत #महाधिवेशन #नेपालराजनीति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू