Choto Khabar Logo

विभिन्न विधेयक संसद्मा पेश गर्न मन्त्रिपरिषद्को स्वीकृति

२०८३ श्रावण १३
विभिन्न विधेयक संसद्मा पेश गर्न मन्त्रिपरिषद्को स्वीकृति
मन्त्रिपरिषद्ले विभिन्न आठ विधेयक संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
मन्त्रिपरिषद्ले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, राहदानी ऐन संशोधन, मानव बेचबिखन नियन्त्रण, संक्रामक रोग तथा पशु ऐन, बालश्रम निषेध, आन्तरिक वायुसेवा दायित्व, मेलमिलाप ऐन संशोधन र कर्मचारी सञ्चय कोषसम्बन्धी विधेयक संसद्मा पेश गर्न स्वीकृति दिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सार्वजनिक गरेका हुन्।

Tags:

#छोटोखबर #मन्त्रिपरिषद् #विधेयक #संसद् #राहदानीऐन #बालश्रम #मानवबेचबिखन #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू