दाहालद्वारा ओलीकै सिफारिसमा अन्तरिम सरकार गठनको दाबी
२०८२ पौष २१

दिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दाहालले केपी ओलीको सिफारिसमा जेनजी आन्दोलनपश्चात अन्तरिम सरकार बनेको बताएका हुन् ।
नेकपा संयोजक पुष्पकम दाहालले केपी ओलीको सिफारिसमा जेनजी आन्दोलनपश्चात अन्तरिम सरकार बनेको दोहोर्याएका छन्। दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै दाहालले राष्ट्रपति निवासमा रातभर छलफलपछि सुशीला कार्की नेतृत्वमा सरकार बनाउने समझदारी भएको बताएका हुन्। संसद् विघटन सहमति अनुसार नभए पनि राष्ट्रपतिले परिस्थिति हेरेर चुनाव मिति घोषणा गरेको दाहालको दाबी छ।
Tags:
#छोटोखबर #पुष्पकमलदाहाल #अन्तरिमसरकार #राजनीति #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३