कांग्रेस विवाद सर्वोच्चमा: देउवा समूहद्वारा गगन थापा नेतृत्वविरुद्ध रिट
admin admin
२०८२ माघ ४

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको कार्यसमितिलाई मान्यता दिएपछि देउवा समूह सर्वोच्च अदालत पुगेको हो।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई अवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। आयोगको निर्णय बदर, कार्यसमिति भंग र उम्मेदवारी प्रक्रिया रोक्न माग गरिएको छ। रिटको पेसी माघ ६ गते मंगलबारको लागि तोकिएको छ।
Tags:
#नेपालीकांग्रेस #गगनथापा #शेरबहादुरदेउवा #सर्वोच्चअदालत #राजनीतिकविवाद #निर्वाचनआयोग #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

