Choto Khabar Logo

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा

२०८२ माघ ५
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा उनी सहभागी भएका हुन्।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। रास्वपाबाट चुनाव लड्ने तयारीका कारण उनले उम्मेदवारी दर्ताअघि मन्त्री पद छोडेका हुन्। उनले प्रधानमन्त्रीलाई राजीनामाको जानकारी गराइसकेको बताएका छन्। गुप्ता कात्तिक ९ गते जेनजी प्रतिनिधिका रूपमा सरकारमा मन्त्री बनेका थिए ।

Tags:

#छोटोखबर #बब्लुगुप्ता #राजीनामा #युवा_तथा_खेलकुदमन्त्री #रास्वपा #चुनावी_तयारी #नेपाली_राजनीति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू