राजनीतिक चिन्तक प्रदीप गिरी सुपुत्र सन्तोस सिलवाल गिरीद्वारा सिराहा-१ बाट उम्मेदवारी दर्ता
admin admin
२०८२ माघ ७

दिवंगत नेता तथा प्रखर राजनीति चिन्तक प्रदीप गिरी सिराहा-१ बाट सांसद थिए।
नेपाली कांग्रेसका दिवंगत नेता तथा राजनीति चिन्तक प्रदीप गिरीका छोरा सन्तोस सिलवाल गिरीले आगामी फाल्गुण २१ को निर्वाचनका लागि बुबाको निर्वाचन क्षेत्र सिराहा–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। बुबाको योगदानलाई मतदाताले सम्मान गर्ने विश्वास व्यक्त गर्दै गिरीले उक्त क्षेत्र र देशको विकासका लागि राजनीतिमा आएको बताएका छन्।
Tags:
#छोटोखबर #सन्तोससिलवालगिरी #सिराहा१ #निर्वाचन #स्वतन्त्रउम्मेदवारी #नेपालीराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

