बालेन शाह: “रास्वपा भोट होइन, काम माग्न सुदूरपश्चिम आएको”
२०८२ फाल्गुण ६

वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमको सपना पूरा गर्ने ऐतिहासिक जिम्मेवारी रास्वपाले लिने र पार्टीले विपन्न नागरिकका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई प्रमुख एजेन्डा बनाएको बताए।
रास्वपा वरिष्ठ नेता बालेन शाहले धनगढीमा आयोजित चुनावी सभामा सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउन भोट भन्दा काम माग्न आएको बताएका छन्। उनले भने, “भोट नदिए पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ, हाम्रा उम्मेदवारलाई कामको सूची दिनुहोस्।”
Tags:
#छोटोखबर #बालेनशाह #रास्वपा #सुदूरपश्चिम #धनगढी #चुनावीसभा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


