Choto Khabar Logo

संवैधानिक परिषद् बैठक आज, रिक्त संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने

२०८३ असार १९
संवैधानिक परिषद् बैठक आज, रिक्त संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने
संवैधानिक परिषद्ले आज विभिन्न संवैधानिक निकायका रिक्त पदमा नियुक्तिका लागि सिफारिसबारे छलफल गर्ने भएको छ।
शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा संवैधानिक परिषद्को बैठक बस्दैछ। बैठकमा विभिन्न संवैधानिक निकायका रिक्त पदमा नियुक्तिका लागि सिफारिसबारे छलफल हुने प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिएका छन्। हाल निर्वाचन आयोग, अख्तियार, मानवअधिकार आयोग, राष्ट्रिय समावेशी आयोग, महिला आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायत विभिन्न संवैधानिक निकायमा अध्यक्ष तथा सदस्यका पद रिक्त छन्।

Tags:

#संवैधानिकपरिषद् #संवैधानिकनिकाय #नियुक्ति #निर्वाचनआयोग #अख्तियार #मानवअधिकारआयोग #महिलाआयोग #राष्ट्रियसमावेशीआयोग #नेपालसरकार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू