नेपाली कांग्रेसले सार्वजनिक गर्यो ‘भिजन–१०’ प्रतिज्ञापत्र
२०८२ फाल्गुण ६

कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मबोधसहित नेपाललाई संसारकै उत्कृष्ट देश बनाउने भावना, स्पष्ट कार्ययोजना र आधारसहित प्रतिज्ञापत्र प्रस्तुत गरेको छ।
नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र ‘भिजन–१०’ सार्वजनिक गरेको छ। पार्टी सभापति गगन थापा ले जनकपुर तिरहुतियामा आयोजित प्रतिज्ञासभामा प्रतिज्ञापत्र प्रस्तुत गरेका हुन्। पार्टी प्रवक्ता देवराज चालिसे का अनुसार यसमा नेपाललाई सम्मानित र समृद्ध बनाउने स्पष्ट कार्ययोजना समावेश गरिएको छ।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #प्रतिज्ञापत्र #भिजन१० #गगनथापा #नेपालसमृद्धि #चुनावीखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३