मानवअधिकार संस्थाहरूद्वारा सरकारसँग जेन-जी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग
२०८२ फाल्गुण १

७६ जनाको मृत्यु भएको प्रदर्शनको छानबिन गर्न गठित समितीले प्रतिवेदन अझै पनि प्रतिवेदन तयार गर्न सकेको छैन।
ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरनेसनल र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सले नेपाल सरकारसँग जेन-जी आन्दोलन र विगतका सबै छानबिन आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। मानवअधिकार समूहहरूले दण्डहीनता अन्त्य र विधिको शासन कायम गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन्। ७६ जनाको मृत्यु भएको प्रदर्शनको प्रतिवेदन अझै गोप्य छ।
Tags:
#छोटोखबर #मानवअधिकार #नेपाल #छानबिनप्रतिवेदन #जेनजीआन्दोलन #दण्डहीनता #सरकार #विधिकोशासन #सार्वजनिक
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३