Choto Khabar Logo

सरकार–मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

२०८३ श्रावण १
सरकार–मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित
सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमतिपछि आन्दोलन स्थगित भएको छ।
सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ९ बुँदे सहमति भएको छ। सहमतिअनुसार मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्न प्रस्ताव लैजाने, तीन महिनाभित्र विशेष कानुन ल्याउने, छुट्टै न्यायाधिकरण गठन गर्ने, पीडितको सम्पत्ति फिर्ता र राहतको व्यवस्था गर्ने सहमति भएको छ। सहमतिसँगै पीडितहरूले ९ दिनदेखि जारी आन्दोलन स्थगित गरेका छन्।

Tags:

#मिटरब्याज #सरकार #९बुँदेसहमति #आन्दोलन #न्याय #नेपाल #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू