अहिले कम्युनिस्ट एकता हुने अवस्था देखेको छैन : माधव नेपाल
२०८३ असार १४

माधव नेपालले तत्काल कम्युनिस्ट एकता सम्भव नदेखिएको भन्दै आत्मसमीक्षा र गम्भीर छलफल आवश्यक रहेको बताएका छन्।
नेकपाका सहसंयोजक माधव नेपालले तत्काल कम्युनिस्ट एकता हुने अवस्था नदेखिएको बताएका छन्। मदन भण्डारीको ७५औँ जन्मजयन्ती कार्यक्रममा उनले भावनाले मात्र एकता सम्भव नहुने भन्दै सबै कम्युनिस्ट शक्तिले आत्मसमीक्षा, आत्ममन्थन र गम्भीर बहसपछि साझा निष्कर्षमा पुगेर मात्रै अघि बढ्नुपर्ने धारणा राखे।
Tags:
#माधवनेपाल #कम्युनिस्टएकता #नेकपा #वामराजनीति #मदनभण्डारी #राजनीति #आत्मसमीक्षा #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


