Choto Khabar Logo

इरानका सुरक्षा अधिकारी लारिजानीको मृत्यु भएको इजरायलको दाबी

२०८२ चैत्र ३
इरानका सुरक्षा अधिकारी लारिजानीको मृत्यु भएको इजरायलको दाबी
इरानको नेसनल सेक्युरिटी काउन्सिलका सचिव लारिजानीलाई मारिएका हुन् वा घाइते भएका हुन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानका वरिष्ठ अधिकारी अलि लारिजानीको मृत्यु भएको दाबी गरेका छन्। तर इरानी सञ्चारमाध्यमहरूले उनलाई जीवित रहेको बताएका छन्। उनको मृत्यु वा घाइते अवस्थाबारे स्पष्ट जानकारी आएको छैन। लारिजानी इरानको सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलका प्रभावशाली सचिव हुन्।

Tags:

#छोटोखबर #इरान #इजरायल #विश्वसमाचार #राजनीति #संघर्ष

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू