Choto Khabar Logo

अमेरिकी आक्रमणमा भेनेजुएलामा १०० जनाको मृत्यु पुष्टि

२०८२ पौष २४
अमेरिकी आक्रमणमा भेनेजुएलामा १०० जनाको मृत्यु पुष्टि
अमेरिकी आक्रमणको ६ दिनपछि त्यहाँका गृहमन्त्री डियोसदादो क्याबेलोले अमेरिकी हमलामा १०० जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका हुन्।
अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा १०० जनाको मृत्यु भएको त्यहाँका गृहमन्त्रीले पुष्टि गरेका छन्। १५० भन्दा बढी लडाकू विमान प्रयोग गरी राजधानी कराकसमा आक्रमण गरिएको थियो। घटनामा राष्ट्रपति निकोलस मदुरोका सुरक्षाकर्मी र गुप्तचर बढी मारिएका छन्। प्रारम्भिक विवरणभन्दा मृतक संख्या दोब्बर भएको हो।

Tags:

#भेनेजुएला #अमेरिका #विश्वराजनीति #सैन्यआक्रमण #कराकस #अन्तर्राष्ट्रियसमाचार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्