कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने
२०८२ फाल्गुण १४

नेपालमा रहेका सबै विदेशी दुतावास, संयुक्त राष्ट्रसंघीय निकाय र विकास साझेदारहरूलाई निर्वाचनका गतिविधिबारे जानकारी (ब्रिफिङ) गराउने परम्परा विगतदेखि नै रहेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीबारे नेपालस्थित कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघीय निकाय र विकास साझेदारलाई जानकारी गराएको छ। प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन अन्तर्राष्ट्रिय चासोको विषय भएकाले तथ्य–तथ्यांक, प्रोटोकल, आवागमन र पर्यवेक्षणसम्बन्धी विवरण साझा गरिएको हो। मतदानका दिन प्रोटोकलअनुसार अवलोकनको व्यवस्था गरिने आयोगले जनाएको छ।
Tags:
#छोटोखबर #निर्वाचनआयोग #प्रतिनिधिसभा #कूटनीतिकनियोग #अन्तर्राष्ट्रियचासो #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३