एमालेको आकस्मिक सचिवालय बैठक बस्दै
२०८२ चैत्र १९

थापाको अभिव्यक्तिपछि एमालेले आकस्मिक बैठक बोलायो।
नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रतिनिधिसभामा कार्यवाहक अध्यक्ष रामबहादुर थापाको सम्बोधनप्रति असन्तुष्टि जनाएका छन्। सो विषयमा छलफल गर्न भोलि दिउँसो १ बजे बैठक बस्ने बताइएको छ। बैठकमा पार्टीको धारणा र आगामी रणनीतिबारे निर्णय हुने अपेक्षा गरिएको छ।
Tags:
#छोटोखबर #नेकपाएमाले #सचिवालयबैठक #विष्णुप्रसादपौडेल #राजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रास्वपाको केन्द्रीय समिति बैठक भोलि
२०८३ बैशाख ६

प्रतिनिधिसभा नियमावली मस्यौदामा विज्ञको राय
२०८३ बैशाख ६
