Choto Khabar Logo

नेकपाले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार टुंग्यायो

२०८२ माघ ५
नेकपाले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार टुंग्यायो
सल्यानदेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लामा नेकपाले युवालाई उम्मेदवारीको अवसर दिएको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ। संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले सबै क्षेत्रको टिकट अन्तिम गरेका हुन्। यसपटक नेकपाले अधिकांश क्षेत्रमा युवा नेतालाई अवसर दिएको छ। दाहाल रुकुम पूर्वबाट र नेपाल रौतहट–१ बाट चुनाव लड्ने छन्। उम्मेदवारी दर्ता मंगलबार हुँदैछ।

Tags:

#नेकपा #प्रतिनिधिसभा #चुनाव #छोटोखबर #प्रचण्ड #माधवनेपाल #राजनीति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू