Choto Khabar Logo

कांग्रेस विवादमा सर्वोच्चको फैसला: थापा नेतृत्व वैधानिक

२०८३ बैशाख ५
कांग्रेस विवादमा सर्वोच्चको फैसला: थापा नेतृत्व वैधानिक
सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगन थापा नेतृत्वलाई आधिकारिक मान्यता दिएको छ।
सर्वोच्च अदालतले नेपाली कांग्रेस विवादमा गगन थापा नेतृत्वलाई वैधानिक ठहर गरेको छ। शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको रिट खारेज गर्दै विशेष महाधिवेशन वैध मानिएको हो। अदालतले नेतृत्व पक्ष विशेष महाधिवेशनप्रति उदासीन रहेको निष्कर्ष निकालेको छ। निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै कांग्रेसभित्रको विवाद कानुनी रूपमा अन्त्य भएको छ।

Tags:

#छोटोखबर #नेपालीकांग्रेस #सर्वोच्चअदालत #गगनथापा #राजनीति #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू