Choto Khabar Logo

ओली र लेखक आइतबार अदालत पेस हुने

२०८२ चैत्र १४
ओली र लेखक आइतबार अदालत पेस हुने
शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई आइतबार प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा पेस गर्नेछ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार पक्राउपछि आइतबार अदालत पेस गरिने भएको छ। अदालत बिदा भएकाले उनीहरूलाई आज प्रहरी हिरासतमा राखिएको छ। जेनजी आन्दोलनमा ७६ जनाको मृत्युबारे आयोगले दुवैलाई मुख्य दोषी ठहर गरेपछि सरकारले प्रतिवेदन कार्यान्वयन गर्दै पक्राउ गरेको हो।

Tags:

#छोटोखबर #केपीशर्माओली #रमेशलेखक #ओलीपक्राउ #नेपालराजनीति #ब्रेकिङन्यूज #अदालत #जेनजीआन्दोलन

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू