Choto Khabar Logo

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

२०८३ श्रावण ८
सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध संविधानविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट परेको छ।
संघीय सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता मनिराम उपाध्यायले उक्त निर्णय संविधानविपरीत र राज्यकोषमा अनावश्यक आर्थिक भार पर्ने भन्दै बदरको माग गरेका छन्। रिटमा निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेशको पनि माग गरिएको छ। यस विषयको सुनुवाइ साउन ११ गतेका लागि तोकिएको छ।

Tags:

#छोटोखबर #सर्वोच्चअदालत #स्वकीयसचिव #संघीयसांसद #रिट #संविधान #सरकार #राज्यकोष

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू