Choto Khabar Logo

वैदेशिक रोजगारी सुधारका दुई नयाँ कार्यक्रम सुरु

२०८३ असार १७
वैदेशिक रोजगारी सुधारका दुई नयाँ कार्यक्रम सुरु
सरकारले अवैध एजेन्ट नियन्त्रण र स्थानीय तहबाट श्रम स्वीकृति सेवा विस्तार गर्दै वैदेशिक रोजगारी प्रणाली सुधार अभियान सुरु गरेको छ।
सरकारले वैदेशिक रोजगारी क्षेत्र सुधारका लागि ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’ अभियान र ७५३ वटै स्थानीय तहबाट श्रम स्वीकृति सेवा विस्तार गर्ने कार्यक्रम सुरु गरेको छ। श्रममन्त्री रामजी यादवले अवैध एजेन्ट नियन्त्रण, डिजिटल सेवा विस्तार र स्थानीय तहबाटै सहज तथा सुरक्षित सेवा उपलब्ध गराएर श्रमिकमाथिको ठगी र बिचौलियाको प्रभाव घटाउने लक्ष्य रहेको बताएका छन्।

Tags:

#वैदेशिकरोजगारी #श्रममन्त्रालय #रामजीयादव #श्रमस्वीकृति #स्थानीयतह #सुशासन #रोजगारी #डिजिटलसेवा #बिचौलियानियन्त्रण #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू