प्रमाण नपुग्दा रिहा भएको ओलीको दाबी
२०८२ चैत्र २६

ओलीले प्रमाण नपुग्दा रिहा भएको दाबी गर्दै सरकारमाथि पूर्वाग्रहपूर्ण कारबाहीको आरोप लगाएका छन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमाण अभावका कारण आफू रिहा भएको बताएका छन्। फेसबुकमार्फत उनले १३ दिन गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको आरोप लगाए। रिहाइका लागि साथ दिने सबैलाई धन्यवाद दिँदै उनले घाइतेहरूको उपचार खर्च सरकारले बेहोर्न आग्रह गरेका छन्। स्वास्थ्य समस्याका कारण केही दिन अस्पतालमै उपचार गराउने बताएका छन्।
Tags:
#छोटोखबर #केपीशर्माओली #एमाले #रिहाइ #राजनीति #नेपालसमाचार #सर्वोच्चअदालत
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३