Choto Khabar Logo

रवि लामिछाने मुद्दा रिट सुनुवाइ स्थगित, अर्को सुनुवाइ चैत ५ मा

२०८२ चैत्र ३
रवि लामिछाने मुद्दा रिट सुनुवाइ स्थगित, अर्को सुनुवाइ चैत ५ मा
रिटमा सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।
रास्वपा सभापति रवि लामिछानेसम्बन्धी सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दाको अभियोगपत्र संशोधनविरुद्धको रिट सुनुवाइ अपूर्ण रहँदै हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतमा भइरहेको बहसमा एक जनाको जवाफी बाँकी रहेपछि बिहीबार पुनः सुनुवाइ हुने तय भएको छ। त्यसपछि फैसला आउने अपेक्षा गरिएको छ।

Tags:

#छोटोखबर #रविलामिछाने #सर्वोच्चअदालत #राजनीति #समाचार #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू