Choto Khabar Logo

ओली र दाहाल आज एउटै मञ्चमा, प्रमुख अतिथि पूर्वराष्ट्रपति भण्डारी

२०८३ असार १४
ओली र दाहाल आज एउटै मञ्चमा, प्रमुख अतिथि पूर्वराष्ट्रपति भण्डारी
मदन भण्डारीको जन्मजयन्ती कार्यक्रममा ओली, प्रचण्डसहित प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा सहभागी हुँदैछन्।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल लगायत शीर्ष नेताहरू एउटै मञ्चमा देखिने भएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने कार्यक्रममा माधव नेपाल, झलनाथ खनाल र उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

Tags:

#केपीशर्माओली #पुष्पकमलदाहाल #विद्यादेवीभण्डारी #मदनभण्डारी #मदनभण्डारीफाउण्डेसन #कम्युनिस्टआन्दोलन #राष्ट्रियगोष्ठी #राजनीति #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू