Choto Khabar Logo

मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

२०८३ जेठ १५
मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेपछि अर्थमन्त्रीले संसद्‌मा प्रस्तुत गर्ने भएका छन्।
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बजेट स्वीकृतिपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्‌मा बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।

Tags:

#छोटोखबर #बजेट२०८३ #मन्त्रिपरिषद् #स्वर्णिमवाग्ले #संघीयसंसद् #नेपालसरकार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू