Choto Khabar Logo

बंगलादेशमा हिंसा चर्किँदै, एनसीपी नेता सिकदरमाथि गोली प्रहार

२०८२ पौष ७
बंगलादेशमा हिंसा चर्किँदै, एनसीपी नेता सिकदरमाथि गोली प्रहार
लगातार नेतामाथि आक्रमण हुँदा बंगलादेश अस्थिर बन्दै गएको छ।
बंगलादेशमा हिंसा बढ्दै गएको छ। शरीफ उस्मान हादीको हत्या भएको १० दिनपछि नेसनलिस्ट सिटिजन पार्टीका नेता मोतलेब सिकदरमाथि खुलनामा र्‍यालीका क्रममा गोली प्रहार भएको छ। टाउकोमा गोली लागेका सिकदरको अवस्था गम्भीर छ। उनलाई खुलना मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ।

Tags:

#बंगलादेश #राजनीति #हिंसा #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्