तारिक रहमान बने बंगलादेशको नयाँ प्रधानमन्त्री
२०८२ फाल्गुण ५

बीएनपी लामो समयपछि सत्तामा फर्किएको हो, जसलाई बङ्गलादेशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ ।
तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बनेका छन्। उनले मंगलबार राष्ट्रपति मोहम्मद शाहाबुद्दिनबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)को बहुमतका आधारमा २५ मन्त्री र २४ राज्यमन्त्रीसहित नयाँ मन्त्रिपरिषद् गठन भएको छ, जसले आर्थिक सुधार, लोकतान्त्रिक सुदृढीकरण र प्रशासनिक पुनर्गठनलाई प्राथमिकता दिनेछ।
Tags:
#बंगलादेश #तारिकरहमान #बीएनपी #नयाँसरकार #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्