Choto Khabar Logo

गलत सूचना फैलाएको भन्दै ९८ सामग्री हटाउन निर्वाचन आयोगको पत्राचार

२०८२ माघ ९
गलत सूचना फैलाएको भन्दै ९८ सामग्री हटाउन निर्वाचन आयोगको पत्राचार
निर्वाचनमा सामाजिक सञ्जालबाट फैलिने मिथ्या र भ्रामक सूचना नियन्त्रणका लागि आयोगले प्लेटफर्म सञ्चालकसँग सहकार्यलाई प्राथमिकता दिएको छ।
निर्वाचन आयोगले सामाजिक सञ्जालमा फैलिएको गलत सूचना रोक्न ९८ वटा सामग्री हटाउन सम्बन्धित कम्पनीलाई पत्राचार गरेको छ। मिसइन्फरमेसन तथा डिसइन्फरमेसन भएका कन्टेन्ट कारबाहीका लागि पठाइएको आयोगले जनाएको छ। फ्याक्ट चेकका लागि निजी कम्पनीसँग सहकार्य गर्दै आचारसंहिता कार्यान्वयनमा आयोग सक्रिय रहेको बताइएको छ।

Tags:

#छोटोखबर #निर्वाचनआयोग #गलतसूचना #सामाजिकसञ्जाल #मिसइन्फरमेसन #डिसइन्फरमेसन #नेपालीसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू