बालेन्द्र शाहको मन्त्रिमण्डलका सदस्यको शपथ सम्पन्न
२०८२ चैत्र १३

संविधानको धारा ७६ (१) बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा नियुक्त भएका प्रधानमन्त्री बालेनले आफ्नो मन्त्रिमण्डलमा युवा र विज्ञहरूको बाहुल्य राखेका छन्।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डका सदस्यहरुले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्। समारोहमा बटुकद्वारा स्वस्तिवाचन र लामाद्वारा मंगलवाचन गरिएको थियो। संविधानअनुसार नियुक्त प्रधानमन्त्रीले आफ्नो मन्त्रिमण्डलमा युवा तथा विज्ञहरूको उल्लेखनीय सहभागिता सुनिश्चित गरेका छन्।
Tags:
#छोटोखबर #बालेनशाह #मन्त्रिमण्डल #शपथग्रहण #नेपालराजनीति #युवानेतृत्व #समाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रास्वपाको केन्द्रीय समिति बैठक भोलि
२०८३ बैशाख ६

प्रतिनिधिसभा नियमावली मस्यौदामा विज्ञको राय
२०८३ बैशाख ६
