ट्रम्पद्वारा १.५ ट्रिलियन डलर सैन्य बजेट प्रस्ताव
२०८३ बैशाख १५

ट्रम्पको विशाल सैन्य बजेट प्रस्तावले रक्षा खर्च बढाउँदै सामाजिक कार्यक्रम कटौती गर्ने नीति देखाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १.५ ट्रिलियन डलरको सैन्य बजेट प्रस्ताव गरेका छन्, जसमा रक्षा खर्च ४० प्रतिशतले बढाइएको छ। ‘पीस थ्रु स्ट्रेन्थ’ नीतिअनुसार मिसाइल डिफेन्स, जहाज निर्माण र सैनिक सुविधा प्राथमिकतामा छन्। घरेलु कार्यक्रम कटौती र मास डिपोर्टेसनका लागि बजेट बढाइएको छ। तर, उच्च ऋणबीच ल्याइएको यो प्रस्तावले अर्थतन्त्रमा दबाब पर्ने भन्दै अर्थशास्त्रीले हरुले चिन्ता व्यक्त गरेका छन्।
Tags:
#डोनाल्डट्रम्प #अमेरिका #सैन्यबजेट #अर्थतन्त्र #विश्वराजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

चीनबाट ५० टन आपतकालीन राहत सामग्री काठमाडौं आइपुग्यो
२०८३ भाद्र १४