Choto Khabar Logo

राष्ट्रपतिको नीति तथा कार्यक्रम सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

२०८३ बैशाख २८
राष्ट्रपतिको नीति तथा कार्यक्रम सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत
मन्त्रिपरिषद्ले राष्ट्रपतिको संसद् सम्बोधन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा गर्ने सम्बोधन मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि पारित गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले सोमबार दिउँसो ४ बजे संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Tags:

#रामचन्द्रपौडेल #नीतितथाकार्यक्रम #मन्त्रिपरिषद् #संघीयसंसद् #नेपालसरकार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू