Choto Khabar Logo

नेपालीका लागि अमेरिकी बी–१/बी–२ भिसामा बन्ड अनिवार्य

२०८२ पौष २३
नेपालीका लागि अमेरिकी बी–१/बी–२ भिसामा बन्ड अनिवार्य
अमेरिका प्रवेश नगरेको खण्डमा, वा भिसाको अवधि सकिनुभन्दा अघि अमेरिका छोडेमा बन्डको रकम स्वतः फिर्ता हुने बताइएको छ ।
नेपाली नागरिकले अब अमेरिकाको बी–१/बी–२ भिसा आवेदन गर्दा ‘भिसा बन्ड’ राख्नुपर्ने भएको छ। ओभरस्टे दर बढेपछि लागू नियमअनुसार ५, १० वा १५ हजार डलर धरौटी बुझाउनुपर्नेछ। भिसा शर्त पालना गरी तोकिएका तीन विमानस्थलबाट आवतजावत गरेमा मात्र बन्ड फिर्ता हुनेछ।

Tags:

#अमेरिका #भिसानियम #बी१बी२भिसा #नेपालीयात्री #इमिग्रेसन #विदेशयात्रा #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्