सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन
२०८२ चैत्र १५

नवनिर्वाचित सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन।
प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदलाई सङ्घीय संसद् सचिवालयले जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। कानुनअनुसार पद सम्हालेको ६० दिनभित्र सम्पत्तिको स्रोतसहित विवरण पेश गर्नुपर्ने व्यवस्था छ। चैत १२ मा शपथ लिएका सांसदका लागि सो समयसीमा जेठ १० पुग्ने भएकाले तोकिएको मितिभित्र विवरण दर्ता गर्न भनिएको हो।
Tags:
#छोटोखबर #सांसद #सम्पत्तिविवरण #संसद #कानुन #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रास्वपाको केन्द्रीय समिति बैठक भोलि
२०८३ बैशाख ६

प्रतिनिधिसभा नियमावली मस्यौदामा विज्ञको राय
२०८३ बैशाख ६
