मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा
२०८२ माघ २५

पक्राउ हुनु अघि प्रसाईंले माघ २२ गते भक्तपुरमा केपी शर्मा ओलीसँग भेटेपछि बीरगञ्जमा कार्यक्रमका लागि पर्सा जाँदै थिए।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । प्रसाईंलाई प्रहरीले चाल्नाखेलबाट पक्राउ गरी दुई दिन हिरासतमा राखेको थियो। जिल्ला सरकारी वकिल कार्यालयको आदेशअनुसार उनलाई ‘हाजिर जमानी’मा रिहा गरिएको छ। साइबर ब्यूरोले उनलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा अनुसन्धान गरेको थियो।
Tags:
#छोटोखबर #दुर्गाप्रसाईं #हिरासत #हाजिरजमानी #साइबरब्यूरो #निर्वाचन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३