Choto Khabar Logo

नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, व्यापार घाटा १८ खर्ब नजिक

२०८३ श्रावण ७
नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, व्यापार घाटा १८ खर्ब नजिक
नेपालको वैदेशिक व्यापारले नयाँ रेकर्ड बनाए पनि बढ्दो आयातका कारण व्यापार घाटा झन् गहिरिएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार पहिलोपटक २४ खर्ब रुपैयाँ नाघेको छ। आयात २०.९६ खर्ब र निर्यात ३.१५ खर्ब रुपैयाँ पुगेपछि व्यापार घाटा १७.८१ खर्ब रुपैयाँमा पुगेको छ। चीन र भारतसँगको व्यापार घाटा सबैभन्दा बढी रहेको तथ्यांकले देखाएको छ भने आयातमा पेट्रोलियम पदार्थको हिस्सा उच्च रहेको छ।

Tags:

#छोटोखबर #वैदेशिकव्यापार #व्यापारघाटा #आयात #निर्यात #अर्थतन्त्र #भन्सार #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू