बंगलादेश निर्वाचनअघि तनाव, भारतले कूटनीतिज्ञका परिवार फिर्ता लैजाने
२०८२ माघ ७

गत डिसेम्बरमा भारतले बंगलादेशका उच्चायुक्तलाई बोलाएर त्यहाँको सुरक्षा अवस्था खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गरेको थियो।
फेब्रुअरी १२ मा हुने बंगलादेशको आम निर्वाचनअघि सुरक्षा चुनौती बढेको भन्दै भारतले बंगलादेशस्थित आफ्ना कूटनीतिज्ञका परिवार तथा आश्रितहरू फिर्ता लैजाउने निर्णय गरेको छ। चुनावी प्रचार सुरु भएसँगै प्रदर्शन चर्किँदा यो निर्णय गरिएको जनाइएको छ। यद्दपि, फर्काउने समय भने खुलाइएको छैन।
Tags:
#छोटोखबर #बंगलादेशनिर्वाचन #भारत #कूटनीति #दक्षिणएसिया #अन्तर्राष्ट्रियसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्