राष्ट्रपति पौडेलले चैत २७ मा संसद् संयुक्त बैठक सम्बोधन गर्ने
२०८२ चैत्र २५

राष्ट्रपति पौडेलले संविधानअनुसार चैत २७ गते संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने तय भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो ३ बजे बस्ने बैठकमा सम्बोधन तय भएको सचिवालयले जनाएको छ। सरकारको सिफारिसमा सम्बोधन हुन लागेको हो। संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था रहेको छ।
Tags:
#छोटोखबर #राष्ट्रपति #रामचन्द्रपौडेल #संसद #संयुक्तबैठक #नेपालराजनीति #समाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३