Choto Khabar Logo

‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएपछि आयोगसँग सर्वोच्चको जवाफ माग

२०८२ माघ ७
‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएपछि आयोगसँग सर्वोच्चको जवाफ माग
सर्वोच्चले दुई पटक निर्वाचनमा राइट टू रिजेक्टको व्यवस्था गर्नु भनी फैसला गरेको तर कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा दर्ता भएको हो ।
निर्वाचनमा ‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। यस विषयमा दायर अवहेलना निवेदनमाथि सुनुवाइ गर्दै अदालतले महान्यायाधिवक्ता कार्यालयमार्फत जवाफ पेस गर्न आदेश दिएको हो। सर्वोच्चले २०७० र २०७३ मै उक्त व्यवस्था लागू गर्न निर्देशन दिएको थियो।

Tags:

#छोटोखबर #राइटटुरिजेक्ट #सर्वोच्चअदालत #निर्वाचनआयोग #संवैधानिकमुद्दा #निर्वाचनसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू