डा. बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिने निर्णय
admin admin
२०८२ माघ ९

उनले उम्मेदवारी फिर्ता लिएपछि कसलाई समर्थन गर्ने भन्ने विषयमा हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् र यसबारे स्पष्ट नखुलाएको बताएका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। नेकपा, कांग्रेस र रास्वपाका नेताहरूको आग्रहपछि उनले यो निर्णय गरेका हुन्। प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका भट्टराईले कसलाई समर्थन गर्ने खुलाएका छैनन्।
Tags:
#गोरखा२ #डा_बाबुराम_भट्टराई #उम्मेदवारीफिर्ता #प्रतिनिधिसभानिर्वाचन #राजनीति #नेपाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

