गगन थापाविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
२०८२ माघ ६

कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा गठित नयाँ केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो।
गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आदेश नदिएपछि थापालाई सभापतिका रूपमा काम गर्न सहज भएको छ। आयोगको निर्णय खारेजी र उम्मेदवारी प्रक्रिया रोक्न माग गरिएको थियो।
Tags:
#छोटोखबर #गगनथापा #सर्वोच्चअदालत #नेपालीकांग्रेस #निर्वाचनआयोग #राजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



