रवि लामिछाने: “बेथितिको सबै सटर एकैपटक बन्द गर्ने”
२०८२ फाल्गुण ६

लामिछानेले अब नेताले गरेको वाचा पूरा नहुँदा त्यसको परिणाम जनताले भोग्ने परम्परा अन्त्य भएको र यसरी भोट दिने–सजाय भोग्ने क्रम दोहोरिन नहुने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धनगढीमा चुनावी सभामा बेथितिको सबै सटर एकैपटक बन्द गर्ने लक्ष्यसहित राजनीतिमा आएको बताए। उनले पाँच वर्षे स्थायी सरकारको माग गर्दै आफ्ना उम्मेदवारलाई भोट दिन आह्वान गरे र चुनावमा बाचा नपुरा भएकामा जनताको दु:ख अन्त्य गर्न पार्टी अघि बढेको बताए।
Tags:
#छोटोखबर #राष्ट्रियस्वतन्त्रपार्टी #रवि लामिछाने #धनगढी #चुनावीसभ #राजनीति #सुधार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


