Choto Khabar Logo

आजदेखि रास्वपाको प्रथम महाधिवेशन, १५१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव

२०८३ असार ७
आजदेखि रास्वपाको प्रथम महाधिवेशन, १५१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव
चितवनमा सुरु हुने रास्वपाको प्रथम महाधिवेशनले नयाँ नेतृत्व, संगठन विस्तार र राजनीतिक कार्यदिशाबारे निर्णय गर्नेछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा ३ हजार ९१८ प्रतिनिधि सहभागी हुनेछन्। १५१ सदस्यीय केन्द्रीय समिति, पदाधिकारीमा महिला अनिवार्यता र भावी राजनीतिक रणनीतिसहितका प्रस्तावमाथि छलफल हुने तयारी गरिएको छ।

Tags:

#छोटोखबर #रास्वपा #प्रथममहाधिवेशन #रविलामिछाने #बालेनशाह #चितवन #राजनीति #केन्द्रीयसमिति #नेपालसमाचार #महाधिवेशन

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू