Choto Khabar Logo

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेठ २९
काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, सात जनाको मृत्यु
काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने घाइतेहरूको उद्धार गरी अस्पताल पठाइएको छ।
काभ्रेको बुच्चाकोटमा बनेपाबाट सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हालसम्म सात जनाको शव निकालिएको छ। दुर्घटनामा घाइते भएका केही यात्रुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।

Tags:

#काभ्रे #बसदुर्घटना #बुच्चाकोट #सडकदुर्घटना #प्रहरी #नेपाल #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू