Choto Khabar Logo

निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल

२०८२ फाल्गुण १४
निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल
उनकाअनुसार नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनपछि स्पष्ट बहुमत नआई ‘त्रिशंकु संसद’ बन्ने प्रक्षेपण गरेका छन्। चार मुख्य शक्तिबीच प्रतिस्पर्धा हुने र एकल बहुमत असम्भवजस्तै रहेको उनको दाबी छ। पार्टी एकताबद्ध र सक्रिय रहेको उल्लेख गर्दै उनले कृषि, उद्योग, पर्यटन र ऊर्जामा विकास, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण र सामाजिक विभेद अन्त्यलाई प्राथमिकता बताएका छन्।

Tags:

#छोटोखबर #निर्वाचन२०८३ #त्रिशंकुसंसद #नेपालीराजनीति #नेकपा #लोकतन्त्र

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू