Choto Khabar Logo

इरानमा विरोध र दमन: २५ सयभन्दा बढीको मृत्यु

२०८२ पौष ३०
इरानमा विरोध र दमन: २५ सयभन्दा बढीको मृत्यु
अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’का अनुसार, इरानमा सरकारी दमनका कारण मृत्यु हुनेको संख्या कम्तीमा २५ सय ७१ पुगेको छ ।
इरानमा आयातुल्लाह खामेनीविरुद्ध विरोध जारी छ। हालसम्म २५ सय ७१ जनाको मृत्यु भएको छ, १८ हजारभन्दा बढी पक्राउ परेका छन्। सरकारले प्रदर्शनकारी इरफान सुल्तानीलाई फाँसी दिन लागेको छ। कतारले शान्तिपूर्ण समाधानको पहल गरिरहेको छ भने अमेरिकाले कडा कारबाहीको चेतावनी दिएको छ।

Tags:

#छोटोखबर #इरान #विरोध #मानवअधिकार #जनआन्दोलन #शान्तिप्रयास #विश्वसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्