रास्वपामा संसदीय दलको नेता छान्न ढिलाइ
२०८२ चैत्र १

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले नयाँ सरकार गठन हुन दश दिनजति लाग्न सक्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने जनाएको छ। आइतबार बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले सभापति रवि लामिछाने अस्वस्थ भएकाले प्रक्रिया केही ढिला भएको बताए। पूर्वसहमति अनुसार बालेन्द्र साह नै संसदीय दलको नेता बन्ने जानकारी दिँदै सहमतिबाट दायाँबायाँ नहुने उनले बताए।
Tags:
#छोटोखबर #रास्वपा #नेपालीराजनीति #संसदीयदल #बालेन्द्रसाह #रविलामिछाने #राजनीतिसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३