नेपाल–भारत सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गरिने : प्रधानमन्त्री बालेन्द्र शाह
२०८३ जेठ १७

प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद वार्ता र कूटनीतिक संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक छलफलमार्फत समाधान गरिने बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले सीमा समस्याबारे दुवै देशले संयुक्त रूपमा अध्ययन र वार्ता गर्नुपर्ने बताए। लिपुलेक–लिम्पियाधुरा सम्बन्धी नेपालको पत्रमा भारतले जवाफ दिएको जानकारी दिँदै उनले यस विषयमा टेबल–टकको तयारी भइरहेको र बेलायतसँग पनि आवश्यक परामर्श भएको बताए।
Tags:
#छोटोखबर #नेपालभारतसीमा #बालेन्द्रशाह #कूटनीति #लिपुलेक #लिम्पियाधुरा #सीमाविवाद #नेपालभारतसम्बन्ध #वार्ता #राष्ट्रियहित
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


